भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
एकैक्षणमा तनाब चट, यि खानेकुरा खानुस
बिगुल स्वास्थ्य, काठमाडौँ । मनिसलाई तनाबसम्म पूर्याउने धेरै कारणहरु हुन सक्छन् । तनाबमा अझै टेवा त बढ्दो शहरीकरण, धुलो, धुँवा, फोहर आदी इत्यादी पनि तनाब उत्पन्न गराउने कारक हरु हुन् । तर तनाब कम गर्ने कसरी त यसबारेमा पनि केही चर्चा परिचर्चा गर्नेछौँ, जुन तपाई खानाको माध्यमबाट समाधान गर्न सक्नुुहुनेछ ।
चिसो पानीचाहे तिर्खा लाग्दा होस या थकान महशुष हुँदा या त तनाब उत्पन्न हुदा हरपल हाम्रो शरिरमा पानीको आपूर्ति हुनु जरुरी हुन्छ । खानै संगै पनि हामीले शरिरमा पानिको मात्रा आपूर्ति गरिरहेका हुन्छौँ । बाँच्नका लागि पानी, भनेजस्तै हरेक समयमा पानी बिनाको जिन्दगी अधुरो र अपुरो छ । चिसो पानी पिउनाले तनाब कम हुन्छ, त्यसैगरी पानी पिएर खुल्ला स्थानमा गएमा रगतमा इन्डोर्फिन नामक तत्व उत्पन्न भै दिमागलाई तनावबाट मुक्त गरांउछ ।
दू्धदूध खाइसकेपछी दिमागमात्र होइन शरिर पनि तन्दुरुस्त हुन्छ, दूधमा ट्राइप्टोफन नामक तत्व हुन्छ, जुन खाइसकेपछी दिमाग स्फुर्त बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन भइदिन्छ । दूधमा पाईने क्यालिसयम, म्याग्नेसियम र पोटासियमले तनाब मात्र होईन रक्तचाप बढ्नबाट पनि जोगाउँने गर्दछ ।
केरानियमित रुपमा केरा खाने गर्नाले शरीरको लागि आवश्यक पर्ने सेरोटोनिन नाम गरेको न्यूरोट्रान्समिटर उत्सर्जन बढ्न थाल्छ । यसमा पोटासियम र काब्र्रोहाइड्रेट अत्यधीक मात्रामा प्राप्त हुन्छ । फलस्वरुप दिनमा दुईवटा केरा खाने गर्नाले तपाईको तनाब कम गर्नमा सहयोग पूर्याउदछ ।
अमलाधेरै तनाब उत्पन्न भएका बेला रगतमा हुने रासायनिक परिवर्तनलाई पूर्व अवस्थामा फर्काउनका लागि भिटामिन सि को आवश्यकता पर्ने गर्दछ । जुन अमलामा पनि प्रसस्त मात्रामा पाईन्छ । तनाब भएका बेला अथवा दैनिक रुपमा दुईवटा अमला खाने गर्नाले तपाईलाई तनाबको असर कम गर्नमा निकै उपयोगि सिद्ध हुनेछ ।
स्याउधेरै तनाब भएका बेला खुम्चिएका कोषिकाहरुलाई पूर्वअवस्थामा ल्याउनका लागि स्याउले अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्दछ । जसमा फस्फोरस र आईरन जस्ता तत्वहरु प्रसस्त मात्रामा पाईन्छ । दैनिक रुपमा एउटा स्याउ खाने गर्नाले तपाईको तनाब कम हुन्छ ।
कुरीलोभिटामिन बि को कमी मा तनाब उत्पन्न भएमा यस्तो समयमा निकै सतर्क हुनु पर्ने हुन्छ । तनावका बेला शरीरलाई स्फुर्ती तथा दिमागलाई तनाब रहीत बनाउनका लागि भिटामिन बि आवस्यक पर्दछ । कुरीलो भिटामिन बि को एउटा गतिलो श्रोत हो । त्यसैले कुरीलोको तरकारी, झोल अथवा अचार खानु उचित हुन्छ ।
ब्रोकाउलीफोलिक एसिड जुन तनाब कम गर्नमा अत्यन्तै प्रभावकारी साबित हुन जान्छ, जुन ब्रोकाउलिमा प्रसस्त मात्रामा पाईन्छ, ब्रोकाउली खानु स्वास्थ्यका दृश्टीकोणले पनि निकै राम्रो हुन्छ ।
जौँअधिक तनाबका कारण कोलेस्टरोलको मात्रामा बृद्धी हुनुका साथै मुटुसम्बन्धी रोगले सताउने संभावना हुनसक्छ । जसका लागि फाइवरयुक्त पदार्थहरु खानु उचित हुन्छ । जौँ मा घुलनशील फाइवरको मात्रा उच्च हुने हुनाले तनावको समयमा जौँ बाट बनेका परिकारहरु खानु स्वास्थ्यका दृश्टीकोणले निकै फाईदाजनक हुन्छ ।
Watch Video
तल को बक्समा क्लिक गर्नुहोस
Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
No comments: