Take advantage of eating five fresh mango
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
डिसीनेपाल डटकम – गर्मी मौसमको सबैभन्दा बढि प्रभाव हाम्रो स्वास्थ्यमा पर्छ । त्यसैले यस सयममा खानपीनमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा पाईने फलफूल कुनले कति फाईदा पुर्याउँछ त्यो जान्नु आवश्यक हुन्छ । गर्मीमा पाईने आँप पाकेको जति स्वादिलो हुन्छ तर त्यो भन्दा बढि कसैलाई काँचो आँप स्वादिलो लाग्छ । काँचो आँप स्वाद र स्वास्थ्य दुवैको लागि फाईदाजनक छ । आज हामी काँचो आँपले पुर्याउने पाँच फाईदा उल्लेख गर्छौँ ।
१. यदि तपाईलाई एसिडिटी, ग्यास वा अपच जस्ता समस्या रहेको छ भने काँचो आँप खानाले यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले पेटमा हुने विकार हटाउन मद्धत गर्छ ।
२. काँचो आप नियमित सेवन गर्नाले कपाल कालो बनाउँछ साथै छालालाई दाग रहित बनाउन पनि यसले भुमिका खेल्छ ।
३. सुगरको विरामीले काँचो आँप खाने हो भने सुगरको लेवल कम गर्छ । काँचो आँपले शरीरमा आईरनको कमीलाई पूरा गर्दछ ।
४. काँचो आँपमा भिटामिन सी प्रशस्त मात्रामा पाईने हुनाले रोगसँग लड्ने क्षमताको विकाश गर्दछ ।
५. यदि तपाईलाई अत्यधिक पसिना आउँछ भने तपाई काँचो आँपको प्रयोगबाट यसलाई कम गर्न सक्नुहुनेछ ।
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
Take advantage of eating five fresh mango
Reviewed by Guru
on
2:55 AM
Rating:


No comments: