Baluwatar picketing seek to victims of the conflict in police custody

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


काठमाडौं, ११ चैत - प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न खोज्ने द्वन्द्वपीडित साझा चौतारी नामक संस्थाका सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बेपत्ता नागरिकको अबस्था सार्वजनिक गर्न, दण्डहीनता अन्त्य गर्नलगायतका माग गर्दै मञ्चका सदस्यहरुले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए। छैठौं सत्यको अधिकार दिवसको सन्दर्भ पारेर प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरुले बेपत्ता नागरिकको अबस्था सार्बजनिक गर, वेपत्ता पार्नेहरुलाई कारबाही गर, हत्या हिंसा बन्द गर, हत्यारालाई पक्राउ गर लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा सहभागीहरुले ‘मेरो बुवालाई नियन्त्रणमा लिई बेपत्ता पार्ने ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारीलाई किन सजायँ भएन ?’ ‘बालकृष्ण ढुंगेललाई किन पक्राउ गरिएन ?’, ‘द्वन्द्वकालमा हामीलाई बिस्थापित किन गराइयो ?’ लेखिएका प्लेकार्ड पनि बोकेका थिए।

प्रदर्शनमा सहभागीहरुले बेपत्ता नागरिक सार्वजनिक गर्न, मानव अधिकार सुनिश्चित गर्न, दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेका थिए। उनीहरुले नाराबाजी गर्दै निषेधित क्षेत्र भित्र प्रदर्शन गर्न खोजेपछि र यातायात आवागमन अबरुद्ध पार्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ - See more at: http://dcnepal.com/news/news.php?nid=200424#sthash.l1H45VPx.dpuf
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Baluwatar picketing seek to victims of the conflict in police custody Baluwatar picketing seek to victims of the conflict in police custody Reviewed by Guru on 12:25 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.