Four -year-old boy killed by throwing a dead body was found

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


जनकपुरधाम, चैत ८ - आइतबार विहान जनकपुर उपमहानगरपालिका १९ बेगाशिवपुरका असलम राईनका ४ वर्षीय छोरा असरफ राईनको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ ।

घर अगाडि शनिबार विहान १० बजेतिर खेलिरहेका असरफ केही बेरपछि सडक तिर गएका उनलाई घरअगाडिको सडकमा हिँडेको देखेपछि केही महिलाले आँगनमा ल्याएर छोडिदिएका थिए । दिउँसो १२ बजेतिर सबैजनाले खाना खाने बेला असरफलाई खोजे तर, उनि भेटिएनन् ।

छर छिमेकमा खेलिरहेको भनेर वास्ता नगरि एकघण्टा भन्दा बढी बित्दा पनि उनी घर नफर्केपछि छिमेकीहरुको सहयोगमा आमा अफसाना राईनले उनलाई खोज्न थालिन् । अफसानाका पति वैदेशिक रोजगारको लागि  कतार गएका छन् भने उनी २ महिनाको सुत्केरी छिन् ।

जेठा छोरा असरफ र दुई छोरीकी आमा अफसानाले आफ्ना नातेदारहरुलाई फोन गरि छोरा हराएको जानकारी गराइन् । दिउँसो ४ बजेसम्म गाउँभरी असरफलाई खोज्दा पनि उनी फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा खबर गरेको उनका परिवारजनले बताएका छन् ।

प्रहरीले र उनका नातेदारहरुले मोटरसाइकलमा नजिकका गाउँ र सीमापारिको बजारहरुमा समेत अबेर साँझसम्म खोजतलास गरे  तर, बेपत्ता असरफ कहीँ फेला नपरेको काका सोमन राईनले बताएका छन् । 
उनी फेला नपरेपछि घरपरिवारका सदस्यहरुले कसैले अपहरण गरेको भए फिरौतीको लागि फोन गर्छ होला भन्ने प्रतिक्षामा रातभर सबैजना फोन अगाडी बसिराख्यौँ’, आमा असफसानाले भक्कानिँदै भनिन्, कसैको फोन आएन।

आइतबार विहान शौच गर्न बाहिर निस्केका महिलाले घर पछाडि रहेको खेतमा असरफको शव भेटाएका थिए । उनको मुखभरी निलो डाम तथा हात बाँधेर राखिएको निशान बनिसकेको थियो । उनको शरिरलाई पोष्टमार्टमपछि अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाइएको छ ।

उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जनाएका छन् । घटनाको प्रकृति हेर्दा रिसइबीका कारणले पनि घटना गराइएको हुनसक्ने बताउँदै घटनामा संलग्नहरुलाई पक्राउ गर्न आफुहरु लागि परेको पोखरेलले बताएका छन् ।

यता, जनकपुर १४ रजौलका ११ वर्षीय नितेश मिश्रपनि पाँचदिनदेखि बेपत्ता छन् । उनको अपहरण भएको हो वा अन्य केही कारण रहेको छ भनि प्रहरीले पत्ता लगाउन सकेको छैन । पछिल्लो समयमा धनुषा र महोत्तरीमा आपसी रिसइवी साँध्नग बालक अपहरण र  हत्या गर्ने क्रम बढेको छ ।
- See more at: http://dcnepal.com/news/news.php?nid=199874#sthash.lW3zfgOb.dpuf
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Four -year-old boy killed by throwing a dead body was found  Four -year-old boy killed by throwing a dead body was found Reviewed by Guru on 2:12 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.