maobadi patiharuka bichama pati yekata gaaarne ninarye gardai maobadi ko baithaK sakiyo

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


काठमाडौं, चैत  ७ । एमाओवादीको केन्द्रिय समितिको बैठक सकिएको छ । पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको  पार्टीको आगामी कार्यदिशा र नेताहरुले निभाउनु पर्ने कर्तव्य सहितको प्रतिवेदन पारित भएको छ । शनिबार बाट सुरु बैठकमा ७ वटै प्रदेश र जवस/मोर्चाका इन्चार्जहरुको संक्षिप्त रिपोर्टिङ गरेका थिए ।
पार्टी कार्यालय पेरिसडाँडामा दुइदिन सम्म बसेको बैठक प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गर्दै सकिएको बैठकमा सहभागी एक नेताले बताए । पार्टी केन्द्रीय समितिको छैठौं पूर्ण बैठकबाट बैशाख मसान्तसम्म पार्टी सदस्यता नविकरण गरी सक्ने, बैशाख १० गतेसम्म संगठनका सम्मेलन सम्बन्धी कार्यविधि तय गरी सक्ने, जेठ १ गतेदेखि आगामि भाद्र मसान्त सम्ममा प्रदेशसम्मका सम्मेलनहरु जनसभाका बीच उद्घाटन गरी सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जवस÷मोर्चाका सदस्यता नविकरण÷वितरण गर्ने, स्थानीय तहदेखि केन्द्र सम्मका सम्मेलनहरु गर्ने निर्णय भएका छन् । केन्द्रीय समितिले वीर बहादुर गोले र धर्मशीला चापागाईलाई केन्द्रीय समितिमा थप गरेको छ । बैठकले सहिद, बेपत्ता र घाइते योद्धाहरुका लागि कोष खडा गर्ने निर्णय गरेको छ । बैठकले सरकारमा सहभागी मन्त्रीहरुको कामलाई अझै प्रभावकारी, जनमुखी, जनउत्तरदायी बनाउने निर्णय गरेको उनले जानकारी दिए
बैठकले सबै माओवादी पार्टीहरुका बीचमा पार्टी एकता गर्ने र अन्य क्रान्तिकारी वामपन्थीहरुको ध्रुवीकरण गर्ने निर्णय गरेको छ ।
बैठकले भूकम्प प्रभावित जिल्लाहरुको पुनर्निर्माणको काममा ढिलासुस्ती भएकोले केन्द्रीय समितिको बैठकले तदारुकताका साथ पुनर्निर्माणका कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
बैठकले कर्णालीमा खडेरीका कारण भोकमरीको समस्या विकराल बन्दै गईरहेकोले यथाशीघ्र खाद्यान्न आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।

Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
maobadi patiharuka bichama pati yekata gaaarne ninarye gardai maobadi ko baithaK sakiyo  maobadi patiharuka bichama pati yekata gaaarne ninarye gardai maobadi ko baithaK sakiyo Reviewed by Guru on 9:54 PM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.