2072/11/07 ko rasifal

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

परिवारजनसँग असमझदारी बढ्नुका साथै आँटेका काममा बाधा पुग्न सक्छ। सुरुमा समस्या देखिए पनि बिस्तारै बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। मध्याह्नपछि महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
brish
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मध्याह्नपछि काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ। प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्न सक्छ।
mithun
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। कामको प्रक्रिया नमिल्नाले अन्त्यमा दुःख पाइनेछ। पहिलेका सहयोगी मध्याह्नपछि प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। आफ्नै कमजोरीले अवसरबाट वञ्चित भइएला। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।
karkat
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। भेटघाटले काममा बाधा पुर्याउनेछ। आँटले काम लिन नसक्दा पछि परिनेछ। योजनामा बाधा देखिए पनि नियमित काम बन्नेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनेछन्। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ।
simha
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।
kanya
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ।
tula
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ।
brischik
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।
dhanu
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ। मध्याह्नपछि सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ।
makar
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन्। प्रयत्न गर्दा काम बन्नेछ। हुलमुलमा धनमाल हराउन सक्छ, लेनदेन गर्दा सजग रहनुहोला।
kumbha
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। अरूको दबाबमा परिनाले मन खिन्न हुनेछ।
min
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
सुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुनेछ। गुरुजनको सहयोग प्राप्त हुनेछ। मध्याह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। (नेपाली पात्रो
- See more at
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
2072/11/07 ko rasifal  2072/11/07 ko rasifal Reviewed by Guru on 10:31 PM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.