An eyewitness and a great father by killing the father ,
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
चैत ६, लमजुङ्को बाझाखेत १ खासुरमा एक व्यक्तिले चिर्पटले हानेर बुबा र ठूलो बुबाको हत्या गरेका छन् ।
चिर्पट प्रहारबाट आमा र ठूली आमा भने घाईते भएका छन् । शुक्रबार राती ८ बजे तिर मानसिक अवस्था कमजोर रहेका ३६ वर्षीय तीर्थबहादुर घलेले चिपर्ट र गजवारले हानेर आमा बुबा र ठुलो बुबा, ठुली आमालाई घाईते बनाएका थिए ।
घाईतेमध्ये बुबा ७६ वर्षे मीनबहादुर घले र ठूलोबुबा ८४ वर्षे धुव्रबहादुर घलेको उपचारका लागि चितवन लैजाने क्रममा शनिबार बिहान बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई गाउँलेको सहयोगमा उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याईएका तर अवस्था गम्भीर भएपछि अस्पतालले चितवन पठाएको थियो । घाइते आमा ७६ वर्षे बरदी घले र ठूली आमा हिमचुली घलेको भने जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भईरहेको छ ।
अस्पतालले घाइते दुवैको अवस्था सामान्य रहेको बताएको छ । मानसिक अवस्था कमजोर रहेको मानिने छोरा तीर्थबहादुर घलेले चिर्पट र गजवारले दुवै बुबाको टाउकोमा प्रहार गरेका थिए ।
प्रहरी नायव उपरीक्षक शम्भुप्रसाद ढकालले तीर्थबहादुरलाई प्रहरीले पक्राउ गरिएको बताएका छन् ।

तल को बक्समा क्लिक गर्नुहोस
An eyewitness and a great father by killing the father ,
Reviewed by Guru
on
4:25 AM
Rating:
No comments: