३६ वर्षको प्रयासपछि पेट्रोलियम अन्वेषण हुँदै
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
झन्डै ३६ वर्षको प्रयासपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु हुने भएको छ । सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन । अब चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा नेपालका ३ स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको छ ।
नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो । यससँगै मुलुकमा पेट्रोलियम पदार्थको अन्वेषणले गति लिने पक्का भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।
आजको नयाँ पत्रिका दैनिक बाट
सिंहदरबारमा छड्के, एक सय २७ कारबाहीमा
दिल्ली यात्राको छानबिन प्रतिवेदन-यसकारण भएछ प्रधानमन्त्रीको उडानमा ढिलाइ !
विदेशमा बिक्दैछ, सेना–प्रहरीको प्रमाणपत्र
३६ वर्षको प्रयासपछि पेट्रोलियम अन्वेषण हुँदै
फेरि देउवा र पौडेलबीच प्रतिस्पर्धा
इम्जा हिमतालको पानी घटाउने जिम्मा सेनालाई
‘मन्त्रीज्यू, पैसा उठाइदिनुस्’
निगमले किन्ने तेलको मूल्य बढ्यो
बैंकिङ क्षेत्रको अर्बौं लगानी जोखिममा
पूर्वराजा ज्ञानेन्द्रलाई जिल्याउने को हो ?
सम्बंदित समाचारहरु फेला परेनन् ।
तल को बक्समा क्लिक गर्नुहोस
३६ वर्षको प्रयासपछि पेट्रोलियम अन्वेषण हुँदै
Reviewed by Guru
on
10:19 PM
Rating:
No comments: