विदेशमा बिक्दैछ, सेना,प्रहरीको प्रमाणपत्र

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


नेपालका सुरक्षाकर्मीले युद्ध लड्नु पर्दैन । माओवादी युद्ध अन्त्यपछि उनीहरुलाई मुलुकभित्र देखिने गरी खतरा छैन । यसको मतलब युवाका लागि सुरक्षा अंग रोजगारीको आकर्षक गन्तव्य बन्नुपर्ने हो । तर, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधालाई वेवास्ता गर्दै जागिर छाड्ने क्रम जारी छ ।

सशस्त्र प्रहरीका जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुसमा राजीनामा दिए । थप आठ वर्ष काम गरेको भए उनको पेन्सन पाइन्थ्यो । जीवनभर पेन्सन खान पाउँथे । तर परिवार चलाउन गाह्रो भएपछि उनले राजीनामा दिए ।
पर्वत कुश्माका स्थायी बासिन्दा गिरीले सुरक्षा अंगमा कार्यरत रहँदा हतियार चलाउने ड्रिल, बिल्ला वार, म्यापरिडिङलगायत तालिम लिएका छन् । राज्यले पैसा खर्चेर उनलाई तालिम दिएको छ ।
नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार पार्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्ने गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । अन्य विभागले पनि यही हाराहारीमा तालिममा लगानी गर्दछन् ।- नागरिक दैनिकबाट

Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
विदेशमा बिक्दैछ, सेना,प्रहरीको प्रमाणपत्र विदेशमा बिक्दैछ, सेना,प्रहरीको प्रमाणपत्र Reviewed by Guru on 8:23 PM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.