Fagu dahanako Holi festival wedge Health dahanako

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ,चाँदी जस्तो सेतो  एल्मिुनियमर ब्रोमाइडले क्यान्सरको संभावना बढाउँछ
काठमाडौँ-   अबीर, केसरीका साथै अरु विभिन्न रंग दलेर सुख, स्वास्थ्य, संमृद्धिको कामना गर्दै होलि मनाइन्छ । होलीका दहनको कथा बोकेको पर्व आधुनिक युगसम्म आइपुग्दा स्वास्थ्य दहनको उत्सव बन्दै गएकोप्रति आम मानिस सचेत देखिदैनन् । बनस्पति रंङ्गहरुको स्थान रसायनिक रंगहरुले लिई दिँदा स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको हो । रसायनिक तत्वबाट रंग बनाउनु र प्रतिवन्धित रसायन रंगमा मिलाउनुले होली जस्तो पवित्र पर्व स्वास्थ्य विनासको कारण बन्दै गएको प्रति विशेषज्ञहरु चिन्तित बनेका छन् ।
होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले विभिन्न रंग मुख, आँखा वा कानमा नपसोस् भनेर होसियार रहनुपर्छ । रंग को चयन गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने वरिष्ठ छाला रोग बिशेषज्ञ डा अनिलकुमार झा को सुझाब छ   ।
नब्बे प्रतिशत घुलनशील रंग बनाउन स्वास्थ्यमा प्रतिकुल असर पार्ने डाइहरु प्रयोग गरिन्छ । सुख्खा रंग बनाउन सिसा, मरक्यिुरी, पेट्रोलियम प्रोडक्ट जस्ता स्वास्थ्यका लागि हानीकारक तत्व प्रयोग गरिन्छ । यसरी बनाइएका सुख्खा रंगमा एस्वेस्टस र सिलिका जस्ता तत्व पनि हुन्छ । यी तत्वले आँखा र छालाको संक्रमण गर्नुका साथै दम, खोकी जस्ता रोग जन्म दिन्छ । सस्तो सामाग्रीबाट रङ्ग बनाउन पेट्रोलियम उत्पान, डिजल इन्जिन तेल, सिसाको धुलो हाल्नाले छाला, रगत, मृगौलाको संक्रमण हुन्छ । त्यस्तै कलेजो, मस्तिष्क र आँखा जस्ता कोमल अंगहरु कमजोर बन्छन् । टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्छ । घुलनशिल रंगमा प्रायः जेनशियन भायोलेट भन्ने विषाक्त तत्व मिलाइएको हुन्छ । यसले छाला चिलाउने एलर्जी हुने, फोकाफोकी आउने, छालाको रङ्ग खुइलिने, डर्माटाइटिस जस्ता समस्या निम्त्याउन सक्ने विशेषज्ञको भनाई छ । हरेक वर्ष होली लगत्तै  छाला रोगकोसमस्या लिएर विशेषज्ञ कहाँ धाउनेको संख्या बढ्दै गएको छ ।
होलीमा कसैकसैले प्रयोग गर्ने चाँदी जस्तो सेतो  एल्मिुनियमर ब्रोमाइडले क्यान्सरको संभावना बढाउँछ । रातो र मरक्युरी सल्फेटरले छालाको क्यान्सर देखि प्यारालाइसिस र अन्धोपनसम्म हुन् सक्छ ।
रंग खेल्दा सचेत भइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईंको स्वास्थ्यमा समेत कुनै असर पर्दैन । रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ रङ, अबिर, लोलाले आँखालाई सबैभन्दा बढी नोक्सान पुर्यालउँछन् । लोलाका कारण आँखाको दृष्टि गुमेको, रङ वा अबिर आँखाभित्र गएर दृष्टि प्रभावित भएका घटना धेरै छन् । होली आमोद प्रमोदको पर्व हो । खुसीको यो उत्सवमा स्वास्थ्य उपयोगी रंगहरुको छनौट गर्नसबैमाअनुरो ।Holi-1

Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Fagu dahanako Holi festival wedge Health dahanako Fagu dahanako Holi festival wedge Health dahanako Reviewed by Guru on 7:55 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.