Fuel price direction designated by the government to sell the vast -
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
काठमाडौं, ४ चैत - संसदको सार्वजनिक लेखा समितिले विराट पेट्रोलियमलाई सरकारले तोकेकै मूल्यमा इन्धन बेच्न निर्देशन दिएको छ।
बिहीबार बसेको समिति बैठकले आयल निगमको मूल्यभन्दा बढीमा नबेच्न र इन्धन मौज्दात रहेको विवरण पेश गर्न निर्देशन दिएको हो। बैठकमा उपस्थित नेपाल आयल निगम महानिर्देहशक गोपालबहादुर खड्काले विराटको बिक्री प्रक्रिया बारे थाहा नभएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विराटले कतिमा कसरी तेल बैच्छ थाहा छैन, मन्त्रीपरिषदले विराटलाई तेल बेच्न सहयोग गर्न भनेकोले सहयोग गरेका हौं।’
आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले मन्त्रालय फुटेपछि स्रोत साधन र जनशक्तिको अभाव भएकाले कालोबजारी नियन्त्रणमा समस्या भएको दाबी गर्नुभयो।

तल को बक्समा क्लिक गर्नुहोस
Fuel price direction designated by the government to sell the vast -
Reviewed by Guru
on
2:34 AM
Rating:
No comments: