Pakistan T20 World Cup women's team lost to India
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
काठमाडौँ, ७ चैत - भारतमा चलिहेको ट्वेन्टी-ट्वेन्टी महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा पाकिस्तानले भारतलाई हराएको छ।
पुरुष तर्फको विश्वकपमा पाकिस्तानी टोली पराजित भएपनि महिला टोलीले भारतीय महिला टोलीलाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले हराएको हो।
दिल्लीमा भारतीय महिला टोलील प्रस्तुत गरेको ९७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानी टोलीले १६ ओभरमा ७७ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भयो। त्यसपछि डकवर्थ लुइस नियमका आधारमा पाकिस्तानी टोली दुई रनले विजयी भयो।
पाकिस्तानका लागि सिद्रा अमिनले २६ तथा नाहिदा खानले १४ रन बनाइन्। यस्तै मुनिबा अलीले नटआउट १२ रनको योगदान दिइन्। यसअघि पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो। भारतकी वेदा कृष्णमुर्तिले २४, मिताली राज र हरमनप्रित कौरले समान १६ झुलनले १४ रन बनाइन्। एजेन्सी

तल को बक्समा क्लिक गर्नुहोस
Pakistan T20 World Cup women's team lost to India
Reviewed by Guru
on
9:41 PM
Rating:
No comments: