Prachanda said , " There is no meaning of helping the Indian brokers '

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


काठमाडौं, चैत ४ । एमाओवादी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशसचिव एस जयशंकरलाई भेट्न अस्विकार गरेका छन् ।
भारतीय विदेशी सचिव एस जयशंकरले नेपालका प्रधानमन्त्री सहित शीर्ष नेताहरुलाई भेटे पनि प्रचण्डले भने उनको प्रस्तावलाई ठाडै अस्वीकार गरेका हुन् ।
Prachanda_20150213021721_20150213030029
एमाओवादी अध्यक्ष प्रचण्डसँग उनले पटक–पटक भेटका लागि समय मागे पनि प्रचण्डले उनलाई समय नदिएको स्रोतले बतायो । स्रोतका अनुसार आफ्ना निकटस्थसँग प्रचण्डले भारतीय दलालहरुलाई नेपाली जनताले संविधान बनाउँदा समेत नाकाबन्दी जस्तो अमानवीय कार्य गरेर नेपाललाई दुख दिएको भन्दै भेट्न अस्वीकार गरेका हुन् ।
प्रचण्डले भारतीय दलालहरुलाई भेटेर नेपाललाई फाइदा भन्दा बेफाइदा हुने भन्दै उनले समय नदिएका हुन् । भेटघाट मिलाउँला भन्दै जयशंकर आएका दिन प्रचण्ड दोलखातिर गएका हुन् ।
प्रचण्डको सचिवालयले अनुसार भारतीय दुतावासले मंगलबार १२ बजे समय मागेको र उक्त समयमा प्रचण्ड दोलखामा रहेको बतायो । भन्न जे भनिए पनि प्रचण्ड जयशंकर भेट्न अनिच्छुक थिए ।
नयाँ शक्तिका बाबुराम भट्टराई, मधेसवादी दलका नेता, कांग्रेस सभापति शेर बहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई शंकरले मंगलबार दिनभर भेटघाट गरेका थिए । ओलीको चीन भ्रमण प्रभावित गर्न भारतीय अधिकारीहरुले गरिरहेको प्रयासलाई एमाओवादी अध्यक्षले ठाडै अस्विकार गरेको स्रोत बताउँछ ।
यसअघि संविधान जारी गर्ने मुखैमा नेपाल आएका जयशंकरले प्रमुख दलका प्रमुख नेताहरुलाई आदेशात्मक शैलिमा संविधान रोक्न भनेपछि प्रचण्ड र ओलीले कुनैपनि हालतमा संविधान नरोक्ने बताएका थिए । सोही बदला स्वरुप शंकरले दिल्ली फर्केपछि नेपालमाथि नाकाबन्दी लगाएको समाचार यसअघि नै प्रकाशित भईसकेको छ ।


Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
Prachanda said , " There is no meaning of helping the Indian brokers ' Prachanda said , " There is no meaning of helping the Indian brokers ' Reviewed by Guru on 9:50 PM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.