Prime Minister KP Sharma Oli has held meetings with the British Prince hyaribica evening -
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
काठमाडौं, ६ चैत । बेलायती राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ भेट गरेका छन्।
राजकुमार ह्यारीले प्रधानमन्त्री ओलीलई बालुवाटारमा भेट गरेका हुन् । ओली र ह्यारीबीच करिब आधा घण्टा छलफल भएको छ । ह्यारी नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौ आएका हुन् ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल हुन्।
राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत अभिवादन गरेका थिए ।
नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कावा राजदुत तेजबहादुर क्षेत्री र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग ९डिएफआइडी० का प्रमुखलगायतले पनि स्वागत उनको स्वागत गरेका थिए ।
राजकुमार ह्यारीले विमानस्थलबाट बाहिर निस्कने क्रममा हात हल्लाएर त्यहाँ उपस्थित सर्वसाधारणलाई अभिवादन गरेका थिए । राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायरलगायतका टोली काठमाडौं आएका छन्। नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलोपटक नेपाल आएका हु

तल को बक्समा क्लिक गर्नुहोस
Prime Minister KP Sharma Oli has held meetings with the British Prince hyaribica evening -
Reviewed by Guru
on
7:32 AM
Rating:
No comments: