sapana ma yee 25 chija dekhnu bho bhane subha nai subha................

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।

आज हामीले हिन्दू धर्मशास्त्र र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ, भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।



यी २५ चिज सपनामा देख्नु लाभदायक हुन्छ:

Ø सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ । हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ । सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।
Ø सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ ।
Ø माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा धनलाभ हुन्छ ।
Ø चरा उडिरहेको देखेमा धन लाभ हुन्छ ।
Ø हाँस देखेमा शुभ फल प्राप्त हुन्छ ।
Ø सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ ।
Ø सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।
Ø घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ ।
Ø मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान प्राप्ति हुन्छ ।
Ø जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ ।
Ø बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ ।
Ø जुका वा बिच्छि देखेमा धन, पुत्र वा विजय प्राप्त हुन्छ ।
Ø घोडी, कुखुरी वा कर्याङकुरुङको पोथी देखेमा राम्री श्रीमती प्राप्त हुन्छ ।
Ø सूर्य उदाएको देखेमा धन लाभ तथा रोगबाट मुक्ति मिल्छ । सूर्य निलेको देखेमा उत्तम पुत्र प्राप्त हुन्छ ।
Ø घनघोर वर्षा भएको देखेमा व्यापारमा लाभ हुन्छ ।
Ø चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ ।
Ø समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ ।
Ø सेतो फूल देखे धनलाभ हुन्छ । हरियो फूल देखे जनसंपर्क बढ्छ ।
Ø फल देखे धनलाभ हुन्छ ।
Ø पान देखेमा मुद्दा मामिलामा जीत हुन्छ ।
Ø पहाडमा चढेको देखे सफलता तथा पहाडको टाकुरामा पुगेको देखेमा आयु वृद्धि हुन्छ ।
Ø सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान प्राप्ति हुन्छ ।
Ø तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ । स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा सुख हुन्छ ।
Ø कमलको फूलले भरिएको तलाउ देखेमा शुभप्रद, सन्तान प्राप्ति हुन्छ ।
Ø कपास अरुलाई दिएको देखेमामात्र शुभ फल प्राप्त हुन्छ ।
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
sapana ma yee 25 chija dekhnu bho bhane subha nai subha................ sapana ma  yee 25 chija dekhnu bho bhane subha nai subha................ Reviewed by Guru on 9:44 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.