पाकिस्तान बिमानस्थलमा बमको हल्लापछि सङ्कटकाल घोषणा - See more at: http://annapurnapost.com/News.aspx/story/45879#sthash.G1n8UrPQ.dpuf

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस


इस्लामावाद: पाकिस्तानको भुट्टो अन्तर्राष्ट्रिय बिमानस्थलमा बम राखिएको हल्लापछि मङ्गलबार बिहान सङ्कटकालीन अवस्थाको घोषणा गरिएको छ ।
 
पाकिस्तानी सो अन्तर्राष्ट्रिय बिमानस्थलमा मङ्गलबार बिहान लन्डनबाट एक अज्ञात व्यक्तिले सो विमानस्थलका दुई स्थानमा बम राखिएको जनाएको थियो । 
 
सो फोनपछि उक्त बिमानस्थल क्षेत्रलाई सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो । खोजीका क्रममा ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन गरिएको थियो । 
 
अन्तर्राष्ट्रिय उडानका लागि तयार भएका दुइवटा विमानमा बम राखिएको हल्ला चलेको थियो । सो फोनपछि ती विमानको उडान रद्दगरी अनुसन्धान सुरु गरिएको छ । 
 
लामो समयसम्म अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । सो विमानस्थललाई प्रहरीले घेराहाली बम रहेको भनिएको विमानमा रहेका सङ्कास्पद वस्तुको खोजी गरिरहेको बताएको थियो । 
 
सो खोजी अभियानका लागि उक्त विमानस्थललाई बिहान बन्द गरिएको थियो । त्यहाँका अरु पाँचवटा अन्तर्राष्ट्रिय विमानको उडान पनि केही समयका लागि स्थगित गरिएको छ । 
 
यस क्रममा दोहाबाट आएको विमानलाई पनि पाश्चिमी पाकिस्तानी सहर पेसावर पठाइएको हवाई उड्डयन अधिकारीहरुले जनाएका छन् । हवाई उड्डयन प्राधिकरणका प्रवक्ताले सो जानकारी दिएका हुन् । 
 
बम भेटिएन 
 
यसैबीच प्राप्त पछिल्लो समाचारअनुसार उक्त विमानका साथै अरु पाँचवटा विमानमा पनि व्यापक मात्रामा खोजी गरिएको र ती विमान एवम् यात्रुका झोलाहरुमा समेत कुनैपनि वस्तु प्राप्त नभएको जनाइएको छ । 
 
यस खोजीका क्रममा केही नभेटिएपछि मङ्गलबारबिहान अबेरतिरबाट उडानहरु सुरु गरिएका छन् । अहिले विमानस्थलको अवस्था सहज भएको र सहजै उडानहरु सुरु भएका बताइएको छ । 
 
विमानस्थल सुचारु भएको र पूर्व निर्धारित उडानहरु पनि सुरु भएका विमानस्थल अधिकारीहरुले जनाएका छन् । पेसावरमा पठाइएको विमानपनि सोही विमानस्थल ल्याइएको बताइएको छ । 
 
सुरक्षाकर्मीहरुले हाल सो विमानस्थललाई घेरामा राखेर उच्च सतर्कताका साथ पहरा दिईरहेको जनाइएको । उक्त विमानस्थलमा यसअघि पनि बम राखेको हल्ला मच्चिएको थियो ।
- See more at: http://annapurnapost.com/News.aspx/story/45879#sthash.G1n8UrPQ.dpuf
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
पाकिस्तान बिमानस्थलमा बमको हल्लापछि सङ्कटकाल घोषणा - See more at: http://annapurnapost.com/News.aspx/story/45879#sthash.G1n8UrPQ.dpuf पाकिस्तान बिमानस्थलमा बमको हल्लापछि सङ्कटकाल घोषणा - See more at: http://annapurnapost.com/News.aspx/story/45879#sthash.G1n8UrPQ.dpuf Reviewed by Guru on 4:33 AM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.