The heroine IB officer died in a motorcycle accident
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
नायिका शुष्मा अधिकारी दुर्घटना परी मृत्यु भयो भन्दा सायद तपाइको मुटुले ठाउँ छोडेको हुनु पर्छ तर आतिनु पर्दैन उनि वास्तविक जीवनमा भने दुर्घटना परेर मृत्यु भएकी होइनन रक्षा म्युजिकको प्रस्तुती रहेको म्युजिक भिडियो प्रेम सागरको "नशा पिउने बानी बोल"को भिडियोमा यस्तो अभिनय गरेकी हुन्
कथामा देखाए अनुसार आफ्नो प्रेमी नायिका शुष्मा अधिकारी मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछी उनको प्रेमी शिब बिक प्रेम वियोगमा तड्पेर नशाको सहारा लिएको देखाएको छ सच्चा मायामा यस्तै हुन्छ आफ्नो प्रेमी गुमाएपछि नशा पिएरै जिन्दगी जाने भो भन्दै निकै बियोगान्त भाब पोखाएको छन जुन भिडियोमा दर्शाउन खोजिएको छ
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
The heroine IB officer died in a motorcycle accident
Reviewed by Guru
on
9:29 PM
Rating:
Reviewed by Guru
on
9:29 PM
Rating:



No comments: