TITO KARELAKA 10FAIDA

भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस



 काठमाडौं । करेला तितो हुने भएकाले अक्सर मानिसलाई मन पर्न नपर्न सक्छ । तर, मानव शरीरका लागि करेला निकै उपयोगी तरकारीको रुपमा रहेको छ । केही जटिल स्वास्थ्य समस्यालाई कम गर्ने देखि शरीरलाई तन्दुरुस्त राख्न समेत करेला उपयोगी देखिन्छ । करेला तरकारी तथा जुसको रुपमा समेत उपभोग गर्न सकिने हुँदा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । १. मधुमेह मधुमेहका रोगीहरुलाई करेला उपयोगी हुन्छ । मधुमेहका विरामीले करेला खाँदा रगतमा चिनीको मात्रालाई सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरुलाई करेला निकै फाइदाजनक हुन्छ । २. मृगौलामा पथरी करेला पथरी भएकाहरुका लागि पनि फाइदाजनक हुन्छ । साथै मृगौलामा पथरी भए करेला खानेगरेमा सो समस्याबाट छुटकरा पाउन सकिन्छ । करेला खानामा रहने तत्वले पथरलाई टुक्रा–टुक्रा पार्न काम गर्न गर्छ । जसले गर्दा टुक्रिएका पथरहरु पिसाव मार्फत शरीर बाहिर निस्कन्छ । ३. क्यान्सर हुनबाट बचाउँछ करेलाले क्यान्सर हुनबाट बचाउँछ । यद्यपी यो सावित नभएपनि कयौं अनुसन्धानले करेला खानाले क्यान्सरसँग लड्न निकै मद्दत पुग्छ । करेला खाँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । ४. कलेजोलाई स्वस्थ राख्छ कलेजोलाई स्वस्थ राख्न करेला निकै उपयोगी हुन्छ । कलेजोलाई सफा र स्वस्थ राख्न करेला सहयोगी हुन्छ । करेला खानाले कोशिकाहरुको निर्माण पनि गर्छ । करेला नियमित खानाले कलेजो सम्बन्धी रोग लाग्न पनि कम हुने र यो लामो समय सक्रिय रहन सक्नेछ । ५. हैजा हैजा लागेमा करेला खाए फाइदाजनक हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै ताजा करेला पिँधेर यसमा अलिकति नून मिलाएर हैजाका रोगीलाई २–३ पटक खान दिएमा फाइदा पुग्छ । ६ कब्जियत हुँदैन करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रियालाई मजबुद बनाउन करेला सहयोगी हुन्छ । साथै कब्जियतका रोगीहरुले नियमित करेला खाएमा छुट्करा पाउँछन् । ७. तौललाई नियन्त्रण गर्छ करेलाले मानिसको तौललाई नियन्त्रणमा राख्ने काम पनि गर्छ । पाचनक्रियालाई सुचारु राख्न करेला सहयोगी मात्रै हुँदैन यसमा हुने कम मात्राको क्यालोरीले मोटोपन रोक्ने समेत काम गर्छ । ८. आँखाको ज्योतिलाई बचाउँछ बच्चा देखि नै कतिपयलाई आँखा सम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकाहरुलाई आँखा सम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्याबाट पीडित भएकाहरुले नियमित करेला खाएमा आँखाको ज्याति बचाउने काम गर्छ । ९. छालाजन्य रोग करेलाले छालाजन्य रोगीलाई समेत फाइदा गर्छ। करेला नियमित खाएमा वा यसलाई मिश्रिमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या अन्त्य हुन्छ । करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दाद लगायतका छालाजन्य समस्याबाट छुट्कारा पाउन सकिन्छ । १०. पेटको दुखाई अन्त्य ठूलो चम्चाको एक चम्चा करेलाको रस मख्खनामा मिलाएर खाएमा पेटको दुखाई कम हुन्छ । करेलाको रस पेट दुखाईलाई रामबाण जत्तिकै फाइदा पुग्छ
Watch Video

तल को बक्समा क्लिक गर्नुहोस

Build a business:This is the easiest way to earn your millions. We've heard stories of entrepreneurs who have made their fortunes many times over because of the business they've built. Building a business is fun and gives you maximum freedom if you do it the right way.However, I would stay away from multi-level marketing firms, unless you're a sales superstar. Building a successful business requires you to create and use your own template, not that of others. The better system you can devise, the further you can go. One of the keys to building a business is that you surround yourself around the right people and stay educated.You'll also have to break many habits that you've been taught while growing up. Besides the many hours you put into your business in the beginning, the payoff is substantial and you could earn your first million within three years, like I did. There are more options than ever to do this if you're willing to make it happen!Bonus: Or you can do all. If you can specialize in a trade and become a sales superstar as you build your business, you'll be able to do what only the greatest innovators have been able to do.
TITO KARELAKA 10FAIDA TITO KARELAKA 10FAIDA Reviewed by Guru on 11:11 PM Rating: 5

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.