Pakistan defeated India all announced further inflicted dancing actress
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
एजेन्सी । मंगलबारदेखि भारतमा टी २० विश्वकप सुरु भएको छ । यस पटकको खेल पाकिस्तानकी चर्चित अभिनेत्री कन्दिल बलोचका कारण निकै चर्चामा आउने भएको छ ।
भारतलाई पाकिस्तानले हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गरेकी छिन् । उनको यो कुरालाई खेल प्रेमीहरुले निकै महत्वका साथ हेरेका छन् । उनले भारतलाई हराउन खेलाडीहरुलाई अपिल समेत गरेकी छिन् ।
भारतलाई पाकिस्तानले हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गरेकी छिन् । उनको यो कुरालाई खेल प्रेमीहरुले निकै महत्वका साथ हेरेका छन् । उनले भारतलाई हराउन खेलाडीहरुलाई अपिल समेत गरेकी छिन् ।
बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा सबैको अगाडी नग्न नाच्न देखाउन तयार रहेको बताएकी छिन् ।
तल को बक्समा क्लिक गर्नुहोस
Pakistan defeated India all announced further inflicted dancing actress
Reviewed by Guru
on
9:48 AM
Rating:
No comments: