What are these five women to hide , let it be
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
तर पुरुषहरु भने महिलाले गोप्य राख्न चाहने यस्तै कुराहरु थाहा पाउनका लागि भरमग्दुर प्रयत्न गर्दछन् ।
महिलाले प्राय मुख खोल्न नचाहने पाँच कुरा यस्ता छन्ः
1. आमरुपमा यस्तो धारणा छ की कुनैपनि महिलाले अर्को महिलाको आरिस गर्छन् र डाहाले जल्छन् । तर वास्तविकता यस्तो हुँदैन । पुरुष जस्तै महिलाहरु पनि दोश्रो आकर्षक व्यक्तित्ववाला महिलाप्रति आकषिर्त हुन्छन् । तर यस्तो आकर्षणको कुरा उनीहरुले आफ्नो पार्टनर वा अरु कोहीलाई पनि बताउँदैनन् ।
2. महिलाहरु कहिल्यैपनि आफ्नो पहिलो प्रेमलाई भुल्न सक्दैनन् । आफ्नो पहिलो प्रेमीका हरेक जानकारीको अपडेट लिने शौख उनीहरुमा हुन्छ । तर आफ्नो उक्त इतिहास तथा इच्छाको बारेमा उनीहरुले आफ्नो वर्तमान पार्टनर वा अरु कसैलाई पनि बताउँदैनन् ।
3. आफ्नो भुपु अहिले के गर्दैछ र को सँग सम्बन्धमा छ भन्ने कुरा जान्ने चाहना महिलामा निकै हुन्छ । आमरुपमा रहेको धारणा के हो भने पुरुषहरु मात्र धेरै पोर्न फिल्म हेर्छन् । तर अध्ययनले के बताएको छ भने पोर्न फिल्म हेर्ने मामिलामा महिलाहरु पनि कम छैनन् र पोर्न फिल्म हेर्न पुरुष जस्तै महिलालाई पनि मन लाग्छ ।
4. महिलाहरुलाई ऐनाको अगाडि उभिएर आफ्नो जिउडाललाई नियाल्ने खुब इच्छा हुन्छ । उनीहरु अलग अलग पोज बनाएर ऐनाको अगाडि उभिएर आफ्नै जिउ हेरिरहन्छन् तर आफ्नो यो आनीबानीका बारेमा अरुलाई भन्दैनन् ।
5. महिलाहरुको मनमा प्राय एउटा शंकाले डेरा जमाएको हुन्छ । आफ्नो पार्टनरले केही न केही कुरा लुकाएकै हुन्छ भन्ने धारणा उनीहरुमा हुन्छ । पुरुष पार्टनरले लुकाएको कुरा खोलोस् र आफुलाई जानकारी देओस् भन्ने चाहनाले उनीहरु सधै बेचैन हुन्छन् तर यस्तो भन्न भने सक्दैनन् ।
- See more at: http://purbelinews.com/20481#sthash.QBrbCVn6.dpuf
तल को बक्समा क्लिक गर्नुहोस
![]() |
What are these five women to hide , let it be
Reviewed by Guru
on
8:32 AM
Rating:


No comments: