North Korea to stop for a week of marriage and last rites
भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
![]() |
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रिय पर्वका रुपमा मनाइने राज्याभिषेक समारोहलाई लिएर कडा निर्देशन जारी गरिएको छ। जसअनुसार एकहप्तासम्म उत्तर कोरियामा कुनै औपचारिक सभा, समारोह गर्न रोक लगाइएको छ। एकहप्तासम्म उत्तर कोरियामा विवाह गर्न र अन्तिम संस्कार गर्नसमेत रोक लगाएको छ।
चारवर्षदेखि किम जोंग उन उत्तर कोरियाका सर्वोच्च नेताका रुपमा काम गरिरहेका छन्। अब उनलाई सत्तारुढ पार्टीको औपचारिक रुपमा जिम्मेवारी दिने तयारी भइरहेको छ। संचारमाध्यमका अनुसार नेता किमले सत्तामा आफ्नो पडक बलियो बनाउने योजनामा छन्। किम जोंग उनको नीति आफ्ना पिताले लिएजस्तै अपनाएका छन्। उनले 'मिलिट्री पोलिसी' लाई प्राथमिकता दिएका छन्। १२ जनवरीमा उनले आफ्नो भाषणमा परमाणु हतियारलाई आर्थिक विकास जसरी नै अगाडि बढाउनुपर्ने बताएका थिए।
किम जोंग उन नजन्मिकन उत्तर कोरियाले अहिलेको जस्तो समारोहकको आयोजना गरेको थियो। १९८० मा उनका बुवाको राज्याभिषेक यसैगरी मनाइएको थियो। २०११ मा बुवाको मृत्युपछि कतिपयले उत्तर कोरियाको कमजोर हुने विश्लेषण गरेका थिए। तर किमले सत्ता सम्हालेपछि उनले विरोधीको मुख बन्द गराउँदै सत्तामा आफ्नो पडक बलियो बनाउँदै लगेका छन्। - See more at: सोल– उत्तर कोरियामा यस्ता तानाशाह छन्, जसको सम्मानमा जनता आफ्ना हातका छाला नउक्किएसम्म ताली बजाउँछन्। बाहिरी दुनियामा उत्तर कोरियाली नेता किम जोंग उनलाई राक्षसको संज्ञा दिइन्छ, तर देशभित्र उनलाई भगवान समान सम्मान दिइन्छ। उनै नेता किम जोंग उनको यही हप्ता राज्याभिषेक हुँदैछ, तर त्यसको प्रत्यक्ष असर भने जनतामाथि पर्ने निश्चित छ।

तल को बक्समा क्लिक गर्नुहोस
![]() |
North Korea to stop for a week of marriage and last rites
Reviewed by Guru
on
2:18 AM
Rating:
No comments: